नियम
विद्यार्थीलाई भर्ना गर्ने
 नेपाल सरकारबाट स्वीकृत विद्यालय तथा त्रिभुवन विश्वविद्यालयस“ग सम्बन्ध भएको महा–विद्यालयमा पढ्ने विद्यार्थीहरूलाई मात्र अनुसूची बमोजिमको शर्तनामाको कागज गराइ छात्रावासमा भर्ना गर्न सकिनेछ ।